Wednesday, January 5, 2022

चितवनमा कोरोनाबाट थप एकको मृत्यु...

 


चितवन २१ पुस ।
 कोरोना संक्रमणबाट चितवनमा बुधबार एक संक्रमितको मृत्यु भएको छ। माडीका संक्रमितको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। योसँगै चितवनमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४३६ पुगेको छ भने माडीमा मात्रै २० जनाले ज्यान गुमाएका छन्।

साथै बुधबार चितवनमा ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। थपिएका संक्रमितसँगै चितवनमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७७ मा आइपुगेको छ। तीमध्ये ५ जना अस्पतालको आइसोलेसन केन्द्रमा उपचाररत छन् भने बाँकी ७२ जना होम आइसोलेसनमा छन्।

No comments:

Post a Comment

काकाको छोरी सङ्ग हनिमुन _१

काकाको छोरी सङ्ग हनिमुन _१ कुरा आज भन्दा चार बर्ष अगाडि को हो। मेरो काकाको छोरी रेजिना २० बर्ष को र म (जिबन ) २२ बर्ष को काठमाडौँ चाबहिलम...